धनगढी: कैलालीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ। जिल्लाको टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो।
नेकपा एमाले नेता, पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा अधिवेशन सुरु भएको हो। नयाँ नेतृत्व चयन गर्नका लागि गरिएको अधिवेशनमा अध्यक्षका लागि मात्रै ५ जना भन्दा बढीले इच्छा व्यक्त गरेको बताइएको छ।
स्रोतका अनुसार अध्यक्षका लागि हेमन्त साउद
छत्र बुढा, अनन्त बोहरा, बिरेन्द्र बिष्ट र दिनेश कुमाल लगायतले इच्छा व्यक्त गरेका छन्।
Facebook Comments Box