धनगढी: गृहमन्त्री रमेश लेखकले निजी सचिव परिवर्तन गरेका छन्। लेखकको निजी सचिवबाट कञ्चनपुरका तत्कालीन सहायक सिडिओसमेत रहेका धर्मराज जोशी हटाइएका हुन्।
गृहजिल्लामा सहायक सिडिओ रहेका उनलाई मन्त्री भएपछि गृहमन्त्री लेखकले निजी सचिवमा नियुक्त गरेका थिए। तर क
केही समय अगाडी उनको स्थानमा बद्री तिवारीलाई ल्याइएको बताइएको छ।
निजी सचिवको जिम्मेवारीबाट अलग भएका जोशी हाल अध्यागमन विभागमा गएका छन्।
र, यो पनि: कञ्चनपुरका सहायक सिडिओ जोशी गृहमन्त्रीको निजी सचिव नियुक्त
Facebook Comments Box