धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरीले लाखौंका अवैध कभर बरामद गरेको छ। आइतबार जिल्लाको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट लाखौंका कभर बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
प्रहरीका अनुसार सुरक्षा वेश मझगाउँ कञ्चनपुरले १५ लाख रुपैयाँ बराबरको वेवारिसे अवस्थामा राखेको करिव ५ हजार थान मोवाईलका कभर बरामद गरेको हो। बरामद गरिएका कभर थप कारबाहीका लागि भन्सार पठाइएको जनाइएको छ।
Facebook Comments Box