काठमाडौं: नेपाल प्रहरीका एआईजीद्वय अवकाशप्राप्त बनेका छन्। एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा गएका हुन्।
गत साता एआईजी राणा र आइतबार अर्का एआईजी जोशी ५६ वर्षे उमेरहदका कारण अवकाशमा (घर) गएका हुन्।
उनीहरू अवकाशमा गएसँगै उक्त रिक्त पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरेको छ। अब उनीहरू मन्त्रीपरिषद निर्णयबाट नियुक्त हुनेछन् र पदस्थापन हुने छ।
Facebook Comments Box