जनकपुरधाम – सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ I
बुधबार दिउँसो लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । लामाको साथबाट नमुना मतपत्र र नौ हजार रुपैयाँ बरामद गरेको छ ।
Facebook Comments Box