काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा सीमानाकाका इन्चार्जहरु फेरिएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाका विभिन्न नाकामा नयाँ इन्चार्ज पठाइएका हुन्।
यस्तै अन्य प्रदेशमा पनि गुल्म, विओपी तथा सुरक्षा वेशहरुमा नयाँ इन्चार्जलाई खटाइएको छ। जसमा केही डीएसपी तथा इन्सपेक्टरहरु रहेका छन्।
प्रधान कार्यालयले हिजोमात्र नयाँ र पुरानाको खटनपटन गरेको हो। जसअनुसार कैलालीको त्रिनगर डीएसपी प्रेमसिंह धामी आउने भएकोमा विवादित बनेका बिष्णुराज उप्रेतीको सरुवा भएको छ।
हेर्नुस् सूची
![](https://mahendranagarpost.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0011-1024x803.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0008-1-518x1024.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0007-1.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0006.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0005-677x1024.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0004-768x1024.jpg)
Facebook Comments Box