धनगढी: अछाममा बहु विवाहसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत अछामले १७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेका मंगलसेन नगरपालिका–कालागाउँ निवासी २८ वर्षीय रमेश भण्डारीलाई अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई शुक्रबार घर नजिकै घरबाट पक्राउ गरेको हो।
Facebook Comments Box