धनगढी: बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटनामा परेकाे छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा अहिलेसम्म ३ जनाको मृत्यु भएको जनाइको छ भने केही मानिस घाइते भएका छन्।
प्रहरीकाअनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमकाे जिप दुर्घटना भएकाे हो। दुर्घटनामा गाडीमा सवार ३ कर्मचारीकाे घटनास्थलमै मृत्युु भएकाे र केही घाइतेलाई उद्धार गर्ने तयारी गरिदैछ।
घटनाको विस्तृत विवरण भने आउन बाकी रहेको बताइएको छ।
Facebook Comments Box