धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायमै राखेका छन् ।
३५३ मतगणना गर्दा हमलाको पक्षमा १४८ मत खसेको छ । उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार नृपबहादुर सुनारले १०३ मत पाएका छन् । त्यसैगरी एमालेका रणबहादुर चन्दले २० मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ९७, एमालेकी कन्दकला रानाले ४४ र आँप चिन्हका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५६ मट प्राप्त गरेका छन् ।
Facebook Comments Box