काठमाडौँ – सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।
Facebook Comments Box