काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको कह्ह । विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको आशंका छ ।
मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।
३ चालकदलका सदस्य र १९ जना यात्रु विमानमा रहेको जनाइएको छ । विमानमा सवार सबैको पहिचान खुलेको छ ।
चालक दलसहित सबै यात्रुको विवरण :
चालक दलको सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी
थप यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर