कञ्चनपुर– कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरेको जनाए।
यस्तै कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।
Facebook Comments Box