काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
नगर सभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने साहले बताए ।
Facebook Comments Box