काठमाडौं – सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ ।
सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरेको निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गरिएको एक मन्त्रीले जानकारी दिए ।
यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।
Facebook Comments Box