कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मी बढेको भन्दै नगरपालिकाले जेठ २६ गतेदेखि २७ गतेसम्म सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
बुधवार एक सूचना जारी गर्दै नगरपालिकाले २७ गते सम्मका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ। पानी नपरेपछि तराईमा गर्मी अत्याधिक बढेको छ ।
Facebook Comments Box