महेन्द्रनगर – केही दिनअघि मात्रै गायिका इन्दिरा जोशीले सार्वजनिक गरेको गीतमा अहिले चोरेको आरोप लागेको छ।
‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीतसँग हुबहू मिल्न गएपछि चोरीको आरोप लागेको हो।
अमेरिकी गायक जेसन डेरुलोले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेको गीतसँग जोशीको गीतमा प्रयोग भएका सुर तथा धुन हुबहु मिलेको छ भने उक्त गीत जोशीले आफ्नै शब्द, संगीत र स्वरमा एक साताअघि मात्रै सार्वजनिक गरेकी थिइन्।
Facebook Comments Box