कञ्चनपुर – कञ्चनपुरको धेरै स्थानमा भारी
वर्षा भएको छ। प्राकृति प्रकोप विपदले क्षेती पुर्याएको छ ।
बनहरा ,चौधर, स्यउली , बछेला, बगुन खोला, साजगाड खोला, मुसेपानी खोला, राधा नदी, कनकट्टी नदि , पथरिया नदी लगायत नदीमा बाढी आएर साना नदी तटीय क्षेत्र नजिकका वस्तिहरु र डुवान र कटान भइरहेको छ।
खास गरी बेदकोट, शुक्लाफाटा, कृष्णपुर, लालझाडी, बढी प्रभावित भएका छन् । धेरै संरर्चना जोखिममा रहेका छन। पुल ,कल्भर्ट सडक , घर बगाएको छ।शुक्लाफाँटा -१२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदिको बाढिले कटान गर्दा ढ्लेको छ।
Facebook Comments Box