काठमाडौं – इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ।
कम्पनीको आईपिओ बाँडफाँट असोज ९ गते आईतबार बिक्री प्रबन्धक एमएमबी क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो ।
सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट www.https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूलाइ बाँडफाँट गरेको हो ।
Facebook Comments Box