काठमाडौं – पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।
घाँटीमा समस्या देखिएका कारण उनी ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।
उनको आवश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।
Facebook Comments Box