धनगढी – अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि शव उठाइको छ।
मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात कुटपीट गरि हत्या गरिएका भनिएका अयडीको शवको दाहसंस्कार पूर्व शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो। आजै उनको दाहसंस्कार गरिदै छ।
एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि जिल्लामा निरन्तर आन्दोलन गरिरहेको छ। मंसिर ४ गते निर्वाचनको दिन मतदानका क्रममा विवाद भएपछि उनीमाथि कुटपीट भएको थियो।
Facebook Comments Box