धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने भएका छन्। सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ। जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ।
स्रोतका अनुसार राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन्।
Facebook Comments Box