धनगढीः सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बाजुराको मदना मेला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन्।
Facebook Comments Box