काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएकाे छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड पुगेकी थिइन्। भेटमा दुई देशबीचकाे आपसी सम्बन्ध र समयसामयिक, राजनीतिक विषयमा कुराकानी भएकाे बताइएकाे छ।
Facebook Comments Box