धनगढी: कैलालीका पत्रकार बिरेन्द्र रावलले मोहन्याल गाउँपालिका-३ को फलेबिसौनामा अशक्त तथा शारीरीक अपांगता भएका बालबालिकालाई सहयोग गरेका छन् ।
रावलले बुधबार मोहन्यालस्थित बालबालिकाको घरमै पुगेर उनीहरुलाई सहयोग गरेका हुन् । उनकाअनुसार १५ जना बालबालिकासहितका अशक्त, बृद्धबृद्धा र अपांगता भएकालाई सहयोग गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुलाई सहयोग गरिएको रावलले बताए ।
Facebook Comments Box