धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।
९ ग्राम चार सय ५० मिलिग्राम लागुऔषधसहित उपमहानगरपालिका–८ का २२ वर्षीय सिरु राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
Facebook Comments Box