धनगढी – धनगढीमा भर्खरै माेटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
धनगढीको एलएन चाेकमा सुपप्र ०१ ०१०प ४१२० नम्बरकाे माेटरसाइकल र से ५ प २७७ नम्बरकाे माेटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनाना एक युवती र २ युवा घाइते भएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी रहेकाे छ। दुर्घटना ८ बजेर ४० मिनेट मा भएको हो।
घाइतेहरु तीनै जनालाई उपचारका लागि सेती अस्पताल लगिएको छ।
Facebook Comments Box