काठमाडौँ – नेपाली काँग्रेस शेखर कोइराला पक्षले आफूहरूले ३ मन्त्री पाउने पर्ने माग गरेका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठक लगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो ।
उक्त बैठकमा नेता कोइरालाले काँग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट ३ जनाको माग गरेका हुन् ।
Facebook Comments Box