काठमाण्डाै – प्रधानमन्त्री थ्री नेसन्स कपकाे फाइनलकाे पहिलाे हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ सकिँदा नेपाल र लाओसले १–१ गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । खेलकाे २४ अौँ मिनेटमा आयुष घलानलले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याए ।
दाेस्राे हाफकाे खेल केहीबेरमा सुरु हुनेछ ।
Facebook Comments Box