काठमाडौँ – नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन्।
घिमिरेले समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका हुन्।
समाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै नेता घिमिरेले ७७ जिल्लामा अभियानका रूपमा पदयात्रा चलाइने जनाएका छन् ।
अभियानका क्रममा सबै प्रकारका विसंगतिहरुलाई उजागर गरिने उनको भनाइ छ।
Facebook Comments Box