काठमाडौँ – अब मन्त्रिपरिषद्को नियमित बैठक मङ्गलवार बस्ने भएको छ । यसअघी मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको दुई दिन बस्दै आएको थियो । अब एक दिन मङ्गलवार मात्रै बस्ने भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि सोमबार र बिहीबार बस्दै आएको बैठकलाई परिवर्तन गरेर हप्ताको एक दिन मङ्गलवार मात्रै बस्ने छ।
Facebook Comments Box