कञ्चनपुर – कञ्चनपुरमा बँदेलको आक्रमणमा परेर एक पुरुष घाइते भएका छन।
शुक्लाफाँटा नगरपालिका ६ कसरौलका ५५ वर्षीय आनन्दसिंह भाट बँदेलको आक्रमणमा परेर घाइते भएका हुन।
उनलाई बिहान मनिङ वाकमा गएको बेला बदेलले आक्रमण गरेको थियो।
उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Facebook Comments Box