काठमाडौं : चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन्।
उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले पनि आफैलाई मतदान गर्न पाएनन्।
Facebook Comments Box