काठमाडौं: आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा पेशी रहेको छ ।
सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ। अदालतमा पेशी रहेपनि सन्दीप नेपाली टोलीमा उपलब्ध हुनेछन्।
युवती बलात्कार प्रकरणमा उनी पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेका थिए।
Facebook Comments Box