काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
गृह प्रशासनको कार्यको प्रशंसा गर्दै थापाले टिव्टमा नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगिीगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन् ।
‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन,’ थापाले टिव्टमा लेखेका छन्,’संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’
Facebook Comments Box