कञ्चनपुर: चट्याङ लागेर कञ्चनपुरका तीन बालिका घाइते भएका छन्। हिजो(बिहीबार भीमदत्त नगरपालिका १८ खैरभट्टीका तीन बालिका घाइते भएका हुन्।
आशा कुँवर, अस्मिता भण्डारी र सदिक्षा ओड घाइते भएका थिए। आशाा र सदिक्षाको घरमा चट्याङले विद्युत अवरुद्ध भएको थियो। उनीहरु तीनै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना खतरामुक्त भएको अस्पतालले जनाएको छ।
Facebook Comments Box