धनगढी- सुदूरपश्चिम सरकारले आगामी बजेटका लागि सार्वजनिक रुपमै सुझाव मागेको छ।
प्रदेशको आर्थिक मामिला प्रदेश सरकारको बजेट जनतासँग प्रत्यक्ष नजोडिएको गुनासो बढीरहेका बेला मन्त्रालयले सूचना जारी गर्दै आर्थिक बर्ष २०८०/८१ को बजेटका लागि सुझाव मागेको हो।
सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र मन्त्रालयमा वा अनलाइनमार्फत् उपलब्ध गराउने सकिने बताइएको छ।
Facebook Comments Box