कैलाली– जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सज्याल नेकपा माओवादीमा लागेका छन् । नेकपा माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित अगुवा कार्यक्रममा सज्यालसहित २० जनाले पार्टी प्रवेश गरेको बताइएको छ ।
सज्याल लगायत नेताहरूलाई नेकपा माओवादीका नेता देव गुरुङले पार्टीमा स्वागत गरेका हुन् । जनमोर्चा कैलालीको एक ठूलो समूह यसअघि नै माओबादीमा समाहित भएको थियो ।
Facebook Comments Box