काठमाडौं: सूचना प्रविधि दिवसरका अवसरमा नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको उल्लेखनिय रुपमा कमी गर्ने भएको छ ।
बुधबारदेखि लागू हुने नया“मा नेपाल टेलिकमबाट भारतका कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रुपिया“ मात्र शुल्क लाग्नेछ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउ“दा प्रतिमिनेट ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपिया“ नै लाग्ने छ ।
हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपिया“ अन्य नम्बरबाट आएको कल उठाउ“दा १४ र एसएमएस गर्दा २४ रुपिया“ लाग्ने व्यवस्था छ ।
Facebook Comments Box