काठमाडौँ – सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही पुराना र केही नयाँ कार्यक्रम समेटिएका छन् ।
Facebook Comments Box