धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रदेश सभाबाट प्राप्त अवैधानिक भनिएको रकम फिर्ता गर्ने जनाएका छन्।
उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनताका प्रदेश सभाबाट यातायात खर्च र दैनिक भत्तास्वरुप दिइएको रकम फिर्ता गर्ने जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो जानकारी दिएका छन्।
Facebook Comments Box