कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक किशोरीको मृत्यु भएको छ । भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकी उनको आज मृत्यु भएको प्रहरीले बताएको छ ।
Facebook Comments Box