काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च नगर्न भनेका छन् । अनेमसंघद्धारा काठमाडौंमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका हुन् ।
‘म मरेपछि मलाई सम्झिनु पर्दैन् । मेरो शालिक बनाउनु पर्दैन् ।’, उनले भने, ‘किन समय खेल फाल्ने ? मूर्ती बनाउनु पर्दैन् । सालिक बनाउनु पर्दै । स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् ।’
Facebook Comments Box