कैलाली: गणतन्त्र दिवसमा आममाफी पाएपछि रिहा भएका रेशमलाल चौधरीले धरान जाने घोषणा गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले श्रमदान गर्न धरान जाने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत धरानका मेयर हर्क साम्पाङलाई सघाउन जाने प्रतिबद्धता जनाएका छन्।
Facebook Comments Box