कैलाली : कैलालीमा बसपार्कबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट भारतबाट भन्सार छली ल्याएका प्लाजु सेट, कुर्ता,लेगिज गरि करिब ३२ हजार छ सय मुल्य बराबरका सामान बरामद गरिएको हो।
वडा प्रहरी कार्यालय धनगढीबाट गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।
Facebook Comments Box