काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडिबाट नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका विप्लवका कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सो पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीसहित १५ जना रहेको बताइएको छ । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबार पुर्याइएको छ ।
Facebook Comments Box