काठमाडौँ: सशस्त्र प्रहरीका जवान महेन्द्र बिकको मृत्यु भएको छ । बाँकेमा कार्यरत उनको हिजो राति मृत्यु भएको हो ।
मृगौला रोगबाट पीडित उनको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काले महेन्द्रनगरपोष्टलाई बताए ।
Facebook Comments Box