धनगढी: नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको सचेतकमा गिताकुमारी चौधरी नियुक्त भएकी छन्। अस्ति नै संसदीय दलका नेता कमलबहादुर शाहले उनलाई दलको सचेतकमा नियुक्त गरेका हुन्।
निर्णय अस्ति नै भएको भएपनी आज मात्र सार्वजनिक गरिएको हो। उनलाई सचेतक बनाइएको कुरा काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले पुष्टि गरे।
Facebook Comments Box