काठमाडौँ : अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ।
मङ्गलवार बसेको समितिको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको हो। जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोक्का गरेको थियो ।
समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो।
Facebook Comments Box