धनगढी : कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा सामान फेला पारेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली अनुमानित १५ हजार मुल्य बराबरका सामान ललिपप, चिनी, विडि, पेठामिठाई लगयतका सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
Facebook Comments Box