बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ५१ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको हो ।
गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।
Facebook Comments Box